Tilicho Lake is one of the highest lakes in the world, located in Nepal at an altitude of 4,919 meters जति चढ्दै जाँदा, फोक्सो भन्छ "कहाँ ल्यायौ मलाई!" 😅. It lies in the Annapurna region and is a popular destination for trekkers. यो त संसारकै सबभन्दा अग्लो ठाउँमा रहेको फ्रेसवाटर ताल हो. यो ठाउँ जाने हो भने trekking मा आफ्नो प्रेम, घुँडाको दुखाइ, अनि "Nepali खाने" को चस्का सबै भेटिन्छ। यो तालले भनेर राखेको छ, "मलाई हेरेर जानु, कस्तो चिसो, कस्तो ब्लु, अनि कस्तो Cool!" 😎