"कालिञ्चोक: जहाँ हिमाल, हावा र हात थर-थर काँप्छ!" काठमाडौँको धूलो र ट्राफिक छोडेर कालिञ्चोक जाँदै हुनुहुन्छ? ढुक्क हुनुस्, त्यहाँ पुग्दा तपाईंलाई ट्राफिक जामको सट्टा हिउँको जाम भेटिन्छ! 🤣 त्यहाँको कालिञ्चोक भगवती मन्दिरमा गएर दर्शन गर्न नबिर्सनुहोला, विशेष गरी यदि तपाईंको जीवनमा "बैशाख १२" जस्तो भुकम्प आइरहेको छ भने! 😂
If you are searching for a best short trip then Kapuche & Kori trek would be the one. A 3-4 days trek from Pokhara will cover up a fascinating Kapuche Lake & an amazing height of 3800m Mystic Kori. Contact: 9846222487 (Maila Dai)